विद्यालयको सिकाइ वातावरण उत्कृष्ट बनाउन आवासीय विद्यालयमा रुपान्तरण गर्न करिब १०० जना विद्यार्थी अटाउने छात्रावास सञ्चालनमा रहेको
विद्यालयमा कम्प्युटर ल्याब र ICT ल्याब सञ्चालनमा रहेका
विद्यालयमा विज्ञान प्रयोगशाला सञ्चालनमा रहेका