श्री पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालय, दिपायल सिलगढी–६, डोटीको ७८ औँ वार्षिक उत्तसवको उपलक्ष्यमा आयोजित जिल्लास्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा प्रथम हुन सफल यस श्री केदारेश्वर माध्यमिक विद्यालय, कपल्लेकीका नानी–बाबुहरूलाई हार्दिक बधाईका साथै आयोजक विद्यालय परिवारप्रति हार्दिक आभार ।